मध्य रावा खोला जलविधुत आयोजना

मध्य रावाखोला हाइड्रो निर्माण दुर्त गतिमा, १५ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य

काठमाडौं। २.५ मेगावाटको मध्य रावाखोला जलविद्युत आयोजनाको निर्माण दुर्त गतिमा अगाडि बढेको छ।खोटाङ जिल्लामा रहेकोमा मध्यरावा खोला जलविद्युत आयोजनाको जिम्मा हलेसी ऊर्जा प्रालि कम्पनीले लिएको हो। हलेसी ऊर्जा प्राली कम्पनी २०७५ सालमा स्थापित कम्पनी हो हाल यसको अधिकृत पुँजी २० करोड रहेको छ भने जारी पूँजी ५ करोड २० लाख रहेको छ। मध्यरावा खोला जलविद्युत […]